धनगढी। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्ण ओली चयन गरिएका छन् । चौतारीको प्रथम अधिवेशनबाट ओलीको अध्यक्षतामा प्रदेश कमिटी चयन गरिएको छ ।
चौतारीको उपाध्यक्षमा (महिला) लिलि कुँवर, उपाध्यक्षमा हरिश चन्द, महासचिवमा शिवराज भट्ट, सचिवमा नरेन्द्र कार्की, रामचन्द्र कुश्मी, कोषाध्यक्षमा चन्द्र थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यमा शिव ओली, दीर्घ खत्री, रामसिंह धामी, गणेश जोशी, कृष्णराज जोशी, भुवनबहादुर सिंह, प्रताप ओली, सकुन्तला साउँद, पार्वती धामी, राधा फुलारा, रमेश धामी, पदमबहादुर सिंह, विमला रावत, टेकबहादुर थापा, धर्मलाल सुनार, हरिश चन्द्र बाग, अर्जुनसिंह ठकुरी, विमल धामी रहेका छन् ।
यसैगरी, विमल विश्वकर्मा, सरोज धामी, गगनसिंह विष्ट, श्यामसिंह सामन्त, निर्मला महरा, घनश्याम पन्त, प्रेम वड, नविनराज अवस्थी, विन्दु चन्द, जगत नौगडी, गोविन्द कुँवर, देविका थापा, जीवन विष्ट, खेम ढुंगाना, प्रेम भट्टराई, हरि तिवारी, छपी चौधरी, धुर्व ओझा, विराज रोस्यारा, सिद्ध ढुंगाना, सन्तोष कोडारी र इन्दु केसीलाई सदस्यमा चयन गरिएको छ ।