सुदूरपश्चिम प्रदेशसभाका सचिव धामी राजीनामा दिँदै

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका सचिव धामी राजीनामा दिने भएका छन्। नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक-फरक जन्म मिति रहेको भेट्टिएपछि विवादित बनेका सुदूरपश्चिम प्रदेश सभाका सचिव राम सिंह धामीले राजीनामा दिने भएका हुन्।

…