कैलाली। कैलालीको टिकापुरमा परिवार दलले बृद्धा गरिब तथा एकल महिलालाइ ३० पिस बलाङकेट सहयोग गरेको छ। शनिवार नेपाल परिवार दल तथा टीजुची फाउन्डेसनले कैलालीको टिकापुरका बृद्धा गरिब तथा एकल महिलाहरुलाइ राहात सोरुप ३० पिस बलाङकेट बितरण गरेको हो।
आज टीजुची फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी र नेपाल परिवार दल टिकापुरका युवा नेता तथा पिस फोर्सका कैलाली जिल्ला अध्यक्ष प्रेम साउद,जानकी गाउपालिकाका अध्यक्ष राहुल वडको पहलमा बृद्धा गरिब एकल महिलाहरुलाइ ३० पिस बलाङकेट वितरण गरिएको नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खडक नागरीले जानकारी दिए।
सो कार्यक्रममा टिकापुर क्षेत्रका समाजसेवीको पनि सहभागीता रहेको थियो।स्थानीय सरकारले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेको पिडीतहरुको भनाई रहेको थियो । कार्यक्रममा पिडीत तथा स्थानीयहरुले आउदो चुनावमा परिवार दललाई सहयोग गर्ने बताएका छन् ।
कैलालीको टिकापुरमा परिवार दलले गर्यो बृद्धा गरिब एकल महिलालाइ ३० पिस बलाङकेट सहयोग
कैलालीको टिकापुरमा परिवार दलले गर्यो बृद्धा गरिब एकल महिलालाइ ३० पिस बलाङकेट सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

