सहायक वन अधिकृतको चुनौती: ‘समाज रुपान्तरणकोलागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु’

धनगढी। कैलालीमा विप्लव कार्यकर्ता बताउने व्यक्तिहरुद्धारा सहायक वन अधिकृतमाथी कालोमोसो दलीएपछि वन अधिकृत विश्वराज पण्डितले खुल्ला बहस गर्न चुनौती दिएका छन्।