धनगढीमा अब्यस्थीत तार र बिद्युत पोलले जोखिम निम्त्यायो
धनगढी । धनगढी उपमहानगरपालीका क्षेत्रमा अब्यस्थीत तार र बिद्युत पोलले जोखिम निम्त्याएको पाइएको छ। धनगढी उपमहानगरपालीका क्षेत्र अन्तरगत मेनरोड तथा साखा सडक आसपासमा रहेका बिद्युत पोल तथा त्यसमा राखिएका अब्यवस्थीत तारहरुले दुर्घटनाको जोखीम निम्तीएको पाइएको हो।
धनगढी उपमहानगरपालीका क्षेत्रमा रहेका बिद्युत पोलमा राखीएका अब्यवस्थीत बिद्युतका तार, ईन्टरनेट तार तथा केवल तार
तारहरु सडकमा लत्रेको, रोडमा परेका पोलहरु सवारी साधन ठोक्किने,
का साथै भाँचिएका बिद्युती पोलहरुको ब्यवस्थापन नगरिदा दुर्घटनाको जोखीम निम्तीएको धनगढी २ का दिपेन्द्र खड्काले जानकारी दिए ।
सुर्य नारायण मण्डल असोजका १३ गते देखी कार्यरत
धनगढी बितरण केन्द्रबाट ६४ हजार ८ सय ग्राहक र सामुदायीकका २१ हजार ग्राहकहरुले बिद्युतको उपयोग गर्न पाएका छन् । अवसथीत बिद्युत नियमित रुपमा मर्मत गर्नुपर्ने हाम्रो जिम्मेबारी रहेपनी सडक बिस्तारका क्रममा बिचमा परेका पालेहरुलाई ब्यस्थापन गर्न
धनगढी उपमहानगरपालीका, गोदावरी, कैलारी गाउँपालीका, चुरे गाउँपालीका र मोहन्याल गाउँपालीका
ब्यवस्थीत गर्न हामीले नियमति मर्मत सम्भार गर्ने जिम्मेवारी अनुसार काम गरिरहेको बताए । उनले अहिले धनगढी उपमहानगरपालीकाका बिभिन्न क्षेत्रहरुमा सडक बिस्तार गर्ने कार्य चलिरहेकाले पोलहरु सडक बिचमा परेको देखीएकाले सडकमा परेका पालेहरुलाईे ब्यवस्थापन गर्ने काम रोड बनाउने निकायले गरिरहेको बताए । उनले यसका लागी धनगढी उपमहानगरपालीका, बिद्युत प्राधिकरण र सहरी बिकासले गरिरहेको बताए ।
नेटको तार हटाउने काम यहाँबाट हुदैन । सम्बन्धीत नेट कम्पन्नीहरुले नै हटाउँछन् । हाम्रो भाडा उठाउने मात्रै काम हुन्छ । उनले भने ।