धनगढी । अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा यमराज जोशी सर्वसम्मत चयन भएका छन् । बिहीबार भएको क्याम्पस सम्मेलनले जोशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । जोशीको संयोजकत्वमा ३१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ।
अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा यमराज जोशी
अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा यमराज जोशी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

