धनगढी। धनगढीको उत्तरबेहडीमा ट्याक्टरले मोटरसाईकललाई कुल्चीदा दुर्घटना भएको छ। आज दिउँसो १ बजे धनगढी उपमहानगरपालीका ४ उत्तरबेहडीस्थीत सडकखण्डमा ट्याक्टरले मोटरसाईकललाई कुल्चीएको हो। धनगढी ४ उत्तरबेहडी स्थीत न्यू सञ्जय स्टोर अगाडी पार्किङ गरिराखेको से ३ प ८९८७ नम्बरको मोटरसाईकललाई से १ त २००२ नम्बर ट्याक्टरले कुल्चीएर दुर्घटना भएको हो। न्यू सञ्जय स्टोर उत्तरबेहडी धनगढीका संचालक हरि प्रसाद चौधरीले आफ्नै पसल अगाडी राखेको मोटरसाईकललाई ठक्कर दिएको बताए । उनले भने ट्याक्टर सिघै पसल अगाडी आएकोले बाँच्न सफल भएको बताए । ट्याक्टरले मोटरसाईकललाई कुल्चीदा मानविय क्षती भने नभएपनी मोटरसाईकल पुर्ण रुपमा क्षती भएको जनाइएको छ।
धनगढी ४ उत्तरबेहडीमा ट्याक्टरले मोटरसाईकललाई कुल्चीएपछि…( फोटोफिचर )
धनगढी ४ उत्तरबेहडीमा ट्याक्टरले मोटरसाईकललाई कुल्चीएपछि…( फोटोफिचर )

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु