धनगढी। युवा संघ नेपाल कैलालीको संयोजकमा दुर्गा अधिकारी चयन भएका छन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को युवा संगठन युवा संघ नेपाल कैलालीको संयोजकमा अधिकारी चयन भएका हुन।
आइतबार धनगढीमा नेकपा एकीकृत समाजवादीका धनगढी नगर अध्यक्ष मदन रेग्मी,युवा सङ् केन्द्रिय सचिब दिपक सिंह युवा संघ नेपालका सुदुरपश्चिम प्रदेस अध्यक्ष बाबुराजा श्रेष्ठ र स्थाइ कमिटी सदस्य राजु बमको उपस्थितीमा बसेको बैठकले अधिकारीको संयोजकत्वमा ९ सदस्यीय कमिटी समेत गठन गरेको हो। यस्तै सह-संयोजकमा प्रकाश बोगटी र भरत थापा चयन भएका छन। भने सदस्यमा मिनाक्षी रावल, सुनिता थापा, अमित बोगटी, अशोक शाही, सन्तोष खत्री, पुष्कर भण्डारी र राकेश चन्दलाई चयन गरिएको युवा संघ कैलालीले जनाएको छ ।
नेकपा (एस) युवा संघ नेपाल कैलालीको संयोजकमा अधिकारी
नेकपा (एस) युवा संघ नेपाल कैलालीको संयोजकमा अधिकारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

