सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्नो भिमदत्त राजमार्ग अँझै सञ्चालनमा आउन सकेको छैन । तिन दिनको अबिरल बर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको भिमदत्त राजमार्ग अँझै सञ्चालनमा आउन नसकेको हो ।
अन्य स्थानमा सवारी आवातजावत गर्न सकिने अवस्था आएपनि डोटीको गैरामा अवरुद्ध सडक खुलाउन सकिएको छैन । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले बाटो खुलाउने प्रयास भइरहेको छ। प्रदेशका अन्य राजमार्गहरु पहिरोको कारण अवरुद्ध भएका छन्।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अँझै खुलेन
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अँझै खुलेन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

