नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। दशैँ मनाउने सबै गाउँ गएपछि सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी सुनसान बनेको छ । अन्य समयमा सवारी साधनको भिडले थेगी नसक्नु बन्ने धनगढी बजार निकै सुनसान बनेको छ ।
(फोटो फिचर)









