बैतडी । भारतमा करेन्ट लागेर बैतडीका एक युवकको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडी पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का चक्र घटालको करेन्ट लागेर मृत्यु भएको हो। भारतको एक होटलमा कार्यरत उनको मंगलबार करेन्ट लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । फ्रिजबाट सामान निकाल्ने क्रममा घटालको करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
भारतमा करेन्ट लागेर बैतडीका एक युवकको मृत्यु
भारतमा करेन्ट लागेर बैतडीका एक युवकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

