धनगढी। कैलालीमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय रुपलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार सोही वडाको दमौलियाबाट चौमाला जाँदै गरेको से ६ प ४६८९ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको से २ त ३७८९ नम्बरको ट्याक्टको पछाडी ठोक्किँदा चौधरी घाईते भएका थिए । घाईते चौधरीको अत्तरियास्थीत पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु
कैलालीमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

