धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कंडेलको धनगढीमा स्वागत गरिएको छ। सरुवा भएर बिहीबार मात्रै धनगढी पुगेका डिआइजी कडेलको धनगढीमा स्वागत गरिएको हो । डिआइजी कडेलको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलगायतका प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए।
गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत डिआइजी उत्तमराज सुवेदीको केहि दिनअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको थियो। उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत एंव प्रशासन विभागबाट कडेंललाई सुदूरपश्चिम प्रदेश पठाइएको हो।
सुदूरपश्चिमका डिआइजी कंडेलको धनगढीमा स्वागत गरियो
सुदूरपश्चिमका डिआइजी कंडेलको धनगढीमा स्वागत गरियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

