धनगढी । कैलालीको गोदावरीमा वनभिभत्र वेवारिसे अवस्थामा शव भेटिएको छ ।
गोदावरी नगरपालिका–४ लामामोड स्थित गोदावरी सामुदायिक वनमा बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौँका अन्दाजी २५ वर्षीय ओमप्रकाश लावड शुक्रबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


