डडेल्धुराः डडेल्धुराकी एक महिला बेपत्ता भएकी छिन्।
डडेल्धुराको परशुराम नगरपालिका-५ लामीखाली बस्ने राम सिहं महताको श्रीमती ४३ वर्षकी लक्ष्मी देवी महता बेपत्ता भएकी हुन्। बुधवार ९(गते) देखि बेपत्ता भएकी लक्ष्मीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131