धनगढी । नेपाल प्रिमियर लिग ९एनपिए० मा आज सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सको सामना गर्दै छ । अपराजित यात्रामा रहेको सुदूरपश्चिम आज तेस्रो खेल खेल्दै छ । कर्णालले पनि २ खेल खेलेको भएपनि एक खेलमा हार बेहोरेको छ ।
दुवै टिम बिचको खेल आज अपरान्ह ४ बजे हुने छ । यसअघि आज पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्दै छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ
एनपिएलमा आज सुदूरपश्चिमले कर्णालीको सामना गर्दै
एनपिएलमा आज सुदूरपश्चिमले कर्णालीको सामना गर्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


