धनगढी । कैलालीको मोहन्याल गाउँपलिका वडा नम्बर ६ सोल्टामा १० वटा बख्रा लाई बाघले खाएको छ । जङ्गलमा गएका उमेश बडुवालका ४ बाख्रा, पहल सिङ बडुवालका ४ बाख्रा लालसिङ पार्कीका २ गरि १० बाख्रा लाई बाघले मारेको स्थानीय उमेश बडुवालले जानकारी दिए । त्यस्तै अझै १० वटा बाख्रा हराएको उनले जानकारी दिए ।
कैलालीको मोहन्यालमा १० वटा बख्रा लाई बाघले खायो
कैलालीको मोहन्यालमा १० वटा बख्रा लाई बाघले खायो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

