धनगढी । कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन्। जानकी गाउँपालिका– १ सुवर्णपुरबाट स्थानीय ४५वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाह लागू औषध सहित पक्राउ परेका हुन्।
बिहिबार उनीहरुको साथबाट ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ
कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

