धनगढी: कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–१ फटैयाबाट अन्दाजी १२ हजार बराबरका अवैध रुपमा भन्सार छलीका सामान बरामद गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार राती ८ः२० बजे सो रकम बराबरका छाता र ब्रोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको हो ।
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

