धनगढी । पत्रकारको हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशले आज मुख्यमन्त्री कमल बहादुर शालाई ज्ञापनपत्र बुझाएको छ।
महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ भने उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ।
महासंघको प्रदेश कार्यालयले आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले मुख्यमन्त्री शाहलाई ज्ञापन बुझाएका हुन् ।
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री शाहलाई महासंघले बुझायो ज्ञापनपत्र
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री शाहलाई महासंघले बुझायो ज्ञापनपत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

