धनगढी। प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छन्। धनगढीमा शनिवार सम्पन्न प्रदेशको दोस्रो अधिवेशनबाट कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। कार्की दार्चुलामा बसेर पत्रकारिता गरिरहेका छन्।
हेर्नुहोस् सूची
उपाध्यक्ष- मीन ठकुरी
उपाध्यक्ष- कल्पना बोहरा
उपाध्यक्ष (खुल्ला)
उपाध्यक्ष (महिला)
महासचिव- भानुभक्त आचार्य
कोषाध्यक्ष- लक्ष्मणदत्त पन्त
सचिवहरु- लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दिपकराज जोशी, खेम ढुङ्गाना, मदन विक, गीता चौधरी
सदस्यहरु-
विरेन्द्र भट्ट
शेरबहादुर विष्ट
सागर परियार
महेश कार्की
प्रेमसिंह बिष्ट
मोहनप्रसाद जोशी
कृष्णप्रसाद ओझा
रमित बि.क
उमेशसिंह धामी
सुनिता धामी
केसपुरा मल्ल
कृष्णप्रसाद जोशी
रेणुकाकुमारी परियार
भरत साउद (आलोक)
बहादुर साउद
भूमिदत्त तिवारी
दीर्घ खत्री
सीता ठगुन्ना
दीपा भण्डारी
एकेन्द्र महता
पार्वती ओड
धन बहादुर वि.क.
वेदप्रकाश ओली
प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा कार्की
प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा कार्की
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

