धनगढी । कैलालीको टीकापुरबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । मङ्गलवार टीकापुर नगरपालिका – १ खडकचोकबाट ब्लक नम्बर – १३ का २२ वर्षीय अंकित चौधरी पक्राउ परेका हुन । उनको साथबाट ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
टीकापुरबाट लागू औषध सहित एक युवक पक्राउ
टीकापुरबाट लागू औषध सहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

