धनगढी: सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्करराज ओझा निर्विरोध निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न साधारण सभाले ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भए । सदस्यमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना चयन भए ।
सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुन: ओझा
सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुन: ओझा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

