धनगढी: कैलालीको गोदावरीनगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । नगरपालिकाको वडा नं. ५ गेटाबाट कैलालीको धनगढी उपमहानगरपालिका– १३ झलारी बस्ने २१ वर्षिय भुवन राना लागुऔषध सहित पक्राउ परेका हुन । सोमबार राती ८ बजे ईलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण व्युरो शाखा धनगढीको संयुक्त टोलीले रानालाई पक्राउ गरेको हो ।
पक्राउ परेका रानाको साथबाट १ ग्राम ६२० मिलिग्राम लागुऔषध बरामद गरिएको र सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
गोदावरीबाट लागुऔषध सहित धनगढीका राना पक्राउ
गोदावरीबाट लागुऔषध सहित धनगढीका राना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

