दार्चुला – दार्चुलामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । लेकम गाउँपालिका–५ अम्कुरका ८६ वर्षीय गगनसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको हो । शनिबार साँझ दाउरा ल्याउन गएका बोहराको बाँजाधार भिरबाट लडेरका बोहराको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बलदेवसिंह बोहराले जानकारी दिएका छन ।
दार्चुलामा भिरबाट एक वृद्धको मृत्यु
दार्चुलामा भिरबाट एक वृद्धको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

