डोटीः डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको बोगटान–फुड्सिल गाउँपालिका–२ घाटहाल्नाका भीमबहादुर बोहराको खरले छाएको घरमा आगलागी भएको हो। प्रहरीका अनुसार आगलागीबाट घरभित्रका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, काठ फर्निचर जलेर घर पूर्णरुपमा क्षति भएको छ। आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ।
डोटीमा एक घरमा आगलागी
डोटीमा एक घरमा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

