धनगढीः कैलालीमा घरको बरन्डामा सुतेका एक जना मृत भेटिएका छन्। जिल्लाको घोडघोडी नगरपालिका–७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीवार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएको बताए। चौधरी बुधवार राति बुधरामको घर गएका थिए। तर बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कैलालीमा घरको बरन्डामा सुतेका चौधरी मृत फेला
कैलालीमा घरको बरन्डामा सुतेका चौधरी मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

