धनगढीः कैलालीको गोदावरीमा मोटरसाइकल पल्टिदा २ जना घाइते भएका छन्।
गोदावरी नगरपालिका–३ चुट्की बजारमा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको ७८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा २३ वर्षीय प्रशान्त चौधरी र २३ वर्षकै सुनिल चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाले बताए। घाइते दुबै जनाको पदमा अस्पताल अत्तरियामा उपचार प्रहरीले जनाएको छ।
गोदावरीमा मोटरसाइकल पल्टिदा २ जना घाइते
गोदावरीमा मोटरसाइकल पल्टिदा २ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

