डोटीः डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–३ माटेओडारस्थित पशुदेवी साउँदको घरमा विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, सुनका गरगहना तथा नगद समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो।
डोटीको एक घरमा आगलागी हुँदा गरगहनासहित नगद जलेर नष्ट
डोटीको एक घरमा आगलागी हुँदा गरगहनासहित नगद जलेर नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

