कञ्चनपुरः कञ्चनपुरमा भारतिय नम्बरको स्कारपीओ दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैयामा भारतका अन्जु कुमारले चलाएको युकेओ ०४५२७१९ नम्बरको स्कारपीओ आफै अनियन्त्रित भएर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परेर सोहि स्कारपीओमा सवार दुई जना भारतिय नागरीक घाइते भएका छन्। उनीहरुको परिचय भने खुलेको छैन्।
कञ्चनपुरमा भारतिय स्कारपीओ दुर्घटना
कञ्चनपुरमा भारतिय स्कारपीओ दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

