दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलाका अन्दाजी ४० वर्षीय देवसिँह बोहराको भिरबाट लडेर मृत्यु भएको हो। धामीको भर्तोला बजारबाट घर फर्किने क्रममा काँचुली खोलामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको सुचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।
दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु
दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

