धनगढीः कैलालीमा एक जनाको गोठ जलेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१६ का दिलबहादुर बोहराको गोठमा सोमबार दिउँसो आगलागी भएको हो। आगलागीबाट गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम भएको प्रहरीले जनाएको छ।
कैलालीमा एक जनाको गोठ जल्यो
कैलालीमा एक जनाको गोठ जल्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

