धनगढीः कैलालीको गोदावरीमा ट्याक्टर दुुर्घटना भएको छ। गोदावरी नगरपालिका–४ खैरानामा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको गोदावरी–१ का सेअलीले चलाएको ना ३ त ४३४६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर बारा जिल्लाको देवताल–१ का १६ वर्षीय भोषा महर, रन्दन महर र सन्तोष महर घाइते भएका छन्। चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
गोदावरीमा ट्याक्टर दुर्घटना
गोदावरीमा ट्याक्टर दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

