कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर बुधवार पक्राउ परेका हुन्। किशोरलाई शुन्य दश्मलव ४४ ग्राम लागू औषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

