धनगढीः कैलालीको धनगढी महानगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्री घाइते भएका छन्। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ का लोकेश भुलले चलाएको से ६ प ८५७३ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी–१३ राजपुरका ६४ वर्षीय नवराज भट्ट घाइते भएको प्रहरीले जनाएको छ। घाइते भट्टको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते
धनगढीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

