धनगढीः कैलालीको धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानमा चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारु र लम्कीचुहा नगरपालिका–५ बस्ने ३५वर्षीय काशिराम खड्का पक्राउ परेका हुन्। दुबै जनालाई ६ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो।
धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

