धनगढीः धनगढी नगर प्रहरीले १ जनाको उद्दार गरेको छ। बिहीवार धनगढी उपमहानगरपालिका–५ बाल्मिकी स्कुल अगाडीबाट मानसिक अवस्था ठिक नभएको अछाम साफेबगर नगरपालिका–८ रेडी बोट घर र महापुरुष धामी नाम बताउने अन्दाजी ३५ वर्षीय पुरुषको नगर प्रहरीले उद्दार गरेको हो। नगर प्रहरीले उनलाई बिहीवार नै मानव सेवा आश्रम शाखा कार्यालय धनगढी तारानगरमा बुझाईएको छ।
धनगढी नगर प्रहरीले गर्यो १ जनाको उद्दार
धनगढी नगर प्रहरीले गर्यो १ जनाको उद्दार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

