धनगढी: कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राती गोदावरी नगरपालिका–४ वनदेवी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको हो । बस मुनी च्यापिएर गम्भिर घाइते भएका जप्रेलको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरीमा बस दुर्घटना : चालकको मृत्यु
गोदावरीमा बस दुर्घटना : चालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

