धनगढी: कैलालीको गोदावरीबाट अवैध माछा बरामद गरिएको छ । आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलील गोदावरी नगरपालिका– १ स्थित अत्तरिया–धनगढी ६ लेन सडक किनारबाट अवैध माछा बरामद गरेको हो । उक्त माछा भारतबाट भन्सार छलि ल्याएको प्रहरीले जनाएको छ । ६० हजार बराबरको ५० किलोग्राम सडेगलेका (दुर्गन्धित) सिद्रा माछा बेरवारिसे अवस्थामा फेलापारीको माछा नष्ट गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरीबाट अवैध माछा बरामद
गोदावरीबाट अवैध माछा बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

