कञ्चनपुरः कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० पुर्णागिरीका दिलीप सेरेलाको गोठमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट एक भैँसि र पाडा मरेको छ। आगलागीबाट गोठ जलेर पुर्णरुपमा नष्ट भएर ३ लाख बराबरको क्षति भएको छ।
कञ्चनपुरमा गोठमा आगलागी हुँदा जलेर एक भैँसि मर्यो
कञ्चनपुरमा गोठमा आगलागी हुँदा जलेर एक भैँसि मर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

