दार्चुलाः दार्चुलाबाट ८ जना जुवाडे पक्राउ परेका छन्। मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना स्थित २५ वर्षीय किसनसिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना पक्राउ परेका हुन्। आठै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ३२ हजार ३७० र ३ गड्डी ताससहित पक्राउ गरेको हो।
दार्चुलाबाट ८ जना जुवाडे पक्राउ
दार्चुलाबाट ८ जना जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

