धनगढीः कैलालीको धनगढीबाट एक जनाको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिका–८ पुुष्पलाल चोकबाट बुटवल उपमहानगरपालिका–९ देबिनगर घर बताउने ४७ वर्षीय गोबिन्द सिंहको उद्धार गरिएको नगर प्रहरीले जनाएको छ। गोबिन्दले भारतको दिल्लीबाट आउनेक्रममा आफुमाथि पलियामा लुटपाट गर्नुका साथै कुटपिट गरेको समेत बताए। नगर प्रहरीले उनलाई उद्वार गरेर मानव सेवा आश्रममा बुझाइएको छ।
धनगढीको पुष्पलाल चोकबाट एक जनाको उद्धार
धनगढीको पुष्पलाल चोकबाट एक जनाको उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

