धनगढीः धनगढीमा बम फेला परेको छ । शुक्रवार धनगढी उपमहानगरपालिका–३ बिशालनगरस्थित क्षेत्रमा बम फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको हो। बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको छ।
धनगढीमा होटलको जग खन्दा भेटियो बम
धनगढीमा होटलको जग खन्दा भेटियो बम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

