कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका–७ गौरीटोलबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी १ लाख २१ हजार ९४० मुल्य बराबरको खाध्य सामाग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद
कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

