धनगढी: कैलालीमा रड प्रहारबाट एक जना घाइते भएका छन्। गएराति ११ बजेर २५ मिनेट लम्कीचुहा नगरपालिका–२ गणेशपुरका ३० वर्षीय योगेश ढकाल रड प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ। सामान्य वादविवादमा ढकाललाई स्थानीय लालबहादुर रावतले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहाराले बताए। रड प्रहारबाट घाइते भएका ढकालको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
कैलालीमा मध्यराति रड प्रहार, एक जना घाइते
कैलालीमा मध्यराति रड प्रहार, एक जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

