बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको भिरबाट लडेर ज्यान गएको छ । बिहीबार स्थानीय लेक सलेना भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् । स्थानीय लोकेन्द्र गोयलाका अनुसार काटेको खर ओढारमा थुपार्नका लागि लैजाने क्रममा एक्कासि चिप्लेर भिरबाट करिब एक सय मिटर तल खस्दा देवकीको घटनास्थलमै मृत्यु भएको हो ।
बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु
बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

