दार्चुला: दार्चुलामा एक जना मृत फेला परेका छन् । व्याँस गाउँपालिका(३ सिना बस्ने ८० वर्षीय कल्याण डडाल मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ । उनी व्याँस-४ मुलघट्टीस्थित महाकाली नदीको किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा एक जना मृत फेला
दार्चुलामा एक जना मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

