दार्चुलाः दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु भएको छ। बुधवार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागाको भिरबाट लडेर मृत्यु भएको हो। डागा साविकको ग्वानी गाविस–७ नम्बर वडाका २०५४ सालमा एमालेबाट निर्वाचित वडासदस्य हुन्।
दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु
दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

