धनगढी: कञ्चनपुरबाट ५ जुवाडे पक्राउ परेका छन । मंगलबार बेदकोट नगरपालिका – ३ चौरी स्थित मदन सिंह मडैको घरमा जुवातास खेलिरहेको अवस्था ५ जना पक्राउ परेका हुन । उनीहरुको साथबाट १३ हजार ८७५ रुपैयाँ र ४८० पत्ति तास बरामद गरिएको जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरबाट ५ जुवाडे पक्राउ
कञ्चनपुरबाट ५ जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

