धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–१ चम्केली बजारमा मोटरसाइकलले ठक्कर दिँदा ३४ वर्षीया एक महिला घाइते भएकी हुन्। घाइते महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइहेको प्रहरीले जनाएको छ।
धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते
धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

